2025-12-05 8:49 pm

राक्सिराङमा सार्वजनिक बिदा

चेपाङ बाहुल्य रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले भदौ २२ गते आइतबार चेपाङ जातिको छोनाम न्वाँगीको अवसरमा गाउँपालिकाभरि सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले  छोनाम न्वाँगी पर्व मनाउन गाउँपालिकाभरि सार्वजनिक विदा दिएको बताएका हुन्। राक्सिराङ गाउँपालिकाको ३० हजार जनसंख्या मध्ये १३ हजार भन्दा धेरै जनसंख्या चेपाङ जातिको रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad