काठमाडौं – मायालु जोडीहरु प्रति समर्पित गायक साजन तामाङले  आफ्नो पहिलो गीत ‘आधा आधुरो’को  म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

सुरज कालाखेतीले यस गीतलाई संगीतवद्द गरेको यस तमा शब्द  गीतकार डि.पी खनालको रहेको ।  गीतलाई  विश्व अधिकारीले  संगीत संयोजन गरेका हुन्।

बिना राउत फिचर्ड यस भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू