नायिका पूजा शर्मा र प्रदीपको रोमान्स रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ। पूजाले मोेडल प्रदीप लामासँग नयाँ ‘जुलेबी’ बोेलको गीतकोे भिडियोमा सहकार्य गरेकी हुन्।

गीतमा अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीकोे संगीत छ।

भिडियोेमा प्रदीप लामाको कोेरियोेग्राफी तथा निर्देशन, सुशान प्रजापतिकोे छायांकन, कृष्ण भण्डारीकोे सम्पादन छ। भिडियोमा गायक लामाकोे लगानी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू