काठमाडौँ । लोक लयको गीत ‘चेप्टे सुन’ सार्वजनिक भएको छ । प्रमोद खरेल र एलिना चौहानको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । निर्मला राई परिवेशको शब्द रहेको गीतमा आदेश मगरले संगीत संयोजन गरेका छन् ।

एसराज गराच र करुणा श्रेष्ठ फिचर्ड भिडिओ मिलन चाम्सले निर्देशन गरेका हुन् । सुदिप बरालले खिचेको भिडिओ अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू