नेपाल साफ च्याम्पियनसिपको फाइनल प्रवेश

Company Register

नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बंगलादेशसँग बरारी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यसअघि नेपाल सेमिफाइनलसम्म मात्र पुग्न सकेको थियो । पहिलो हाफको सुरुवातमै १–० ले पछि परेको नेपालले खेलको ८८औं मिनेटमा पेनाल्टी मार्फत अञ्जन विष्टले गोल फर्काएर बराबरी बनाएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...