नागस्वती फुटबल : आजबाट सेमीफाइनल चरणको खेल सूरु

Company Register

हेटौंडा – बडा दशैंको अवसरमा हेटौंडा–७ स्थित नागस्वतीमा जारी टोल स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमीफाइनल चरणको खेल सूरु भएको छ ।

Advertisement

आजको पहिलो सेमिफाइनल खेलमा अग्राठे र  जागरण क्लवबीचको खेल बराबरीमा सकिएपछि भोली ट्राइ ब्रेकर हुने जनाइएको छ । आज रात परेकाले ट्राइ ब्रेकर भोली मात्रै हुने भएको हो ।

ya thau khali xa

फाईनल खेल २५ गते हुने सन्चार संयोजक गोकुल अधिकारीले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलका म्यान अफ द म्याच ,अनुसाशित टिम ,सर्वाधिक गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...