हत्याको आरोपमा हेटौंडाका मुक्तान प्रकाउ

Company Register

मकवानपुर प्रहरीले बिहिबार हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १६ हटियाका ४० वर्षीय राज कुमार भन्ने ठुलो सार्की मुक्तान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Advertisement

गएको साउन ३२ गते राती स्थानीय ६४ वर्षीय मान बहादुर प्रजालाई धारिलो हतियार बञ्चारोले प्रहार गरी कर्तव्य गरी मारेको भन्ने घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा मुक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...