
मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ९२ जना एमालेमा प्रवेश गरेका छन् । आइतबार बकैयाको वडा नंबर १ धिँयालमा भएको कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गर्नेहरुलाई प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल सहितका एमाले नेताहरुले टिका, खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा एमाले मकवानपुरका जिल्ला सदस्यहरु बेलप्रसाद दाहाल, कृष्ण चौँलागाई, भूमि सम्वन्धि समस्या समाधान आयोग बाराका अध्यक्ष अम्बिका चौँलागाई, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, एमाले बकैयाका अध्यक्ष गोपाल दाहाल, सचिव फुलमान लामा लगाएतको आतिथ्यता रहेको थियो ।
Tags
No tags
About the Author
Related Articles
समाचार
वीरगञ्जमा हैजाको संक्रमण
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






