काठमाडौं – गायिका निता गुरुङको स्वरमा ‘सारी सपक्क’ बोलको तीज गीत सार्वजनिक भएको छ।

गायिका गुरुङले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन्। गीतको संगीत, शब्द र एरेन्ज अर्जुन थापाको रहेको छ। स्मृती मगर र बिबिका गुरुङ नृत्य रहेको गीतलाई स्वंय थापाले नै निर्देशन गरेका हुन्। गीतको भिडियोलाई  निराजन केसीले निर्देशन गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू