2025-11-07 2:41 am

प्रदेश २ मा ठाकुर पक्षका १ मन्त्री र ३ राज्यमन्त्री बर्खास्त

प्रदेश २ का १ मन्त्री र ३ राज्यमन्त्री बर्खास्त भएका छन्। प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएको कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिएका छन्।

ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएपछि प्रदेश २ को सरकार परिवर्तन हुने चर्चा चलेको थियो म आज मात्र प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन्। बर्खास्त हुने मन्त्री र राज्यमन्त्री ठाकुर समूहका छन्।

About the Author

Ad
Ad