Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

२ हजारले बढ्यो कर्मचारीको तलब

Company Register

सरकारले निजामती कर्मचारीको तलव बढाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीको तलव मासिक २ हजारका दरले बढाएको घोषणा गरेका हुन् । कोरोना महामारीका कारण अपेक्षित रुपमा तलव बढाउन नसकिएको उनले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...