Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा कोरोनाका ३ भेरियन्ट रहेको पुष्टि

Company Register

नेपालमा कोरोनाका भारतीय भेरियन्टसहित तीन भेरियन्टको भाइरस फैलिएको पुष्टि भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको जानकारी दिदै नेपालमा भारतीय भेरियन्ट फैलिएको जानकारी दिएको हो ।

Advertisement

विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १।६१७।२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १।६१७।१ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो । यस भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले यसअघि नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...