Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यस्तो छ आजको सुनचाँदीको भाउ

Company Register

काठमाडौं – पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागि रहेको छ । त्यसैक्रममा मगंलबार पनि सुन तोलामा ६ सय रुपैयाँले बढेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

सोमवार छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदी मगलबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...