Menu

आज बिहान ६ बजेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणको निषेधाज्ञा सुरु

आजदेखि काठमाडौं उपत्यकामा पहिलो चरणको निषेधाज्ञा जारी भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा एकसाथ आज बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी भएको हो । प्रमुख जिल्ला अधिकारीहरूले सुरुमा एक हप्ता सम्मका लागि निषेधाज्ञा घोषणा गरेका भए पनि पछि मन्त्रिपरिषदको बैठकले यसको अवधि १५ दिन तोकेकाले २२ गते पुनः अर्को एक हप्ता निषेधाज्ञा जारी गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad