Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७८ वैशाख ७ गते मंगलवार, हेर्नुहोस् तपाईंको आजको राशिफल

Company Register

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईको समय मायाप्रेममा धेरै खर्च हुने देखिन्छ । तपाईलाई सन्तान तथा परिवारजनबाट सहयोग पाउन एकदम मुस्किल रहेको देखिन्छ ।

Advertisement

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
निर्माण कार्यमा मन जाने देखिन्छ । जग्गा जमिन को कारोबारबाट उचित लाभ हुने खालको दिन रहेको देखिन्छ । सोचेर अगी बढ्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन तपाईको लागि त्यति उचित रहेको देखिन्न । सामान्य काममा पनि धन धेरै खर्च हुने खालको समय रहेको छ । आर्थिक लाभमा कमि आउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खानपिनमा एकदम ध्यान दिनुपर्ने छ । शरिमा केहि नराम्रो समस्या देखिएला । नराम्रो समाचार सुन्दा मननै दुखि रहने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सन्तोषजनक रहेको देखिन्छ । आफन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ । तपाईको लागि एकदम प्रगति हुने समय रहेको देखिन्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...