Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख मशान्तसम्म बन्द गर्ने निर्णय

Company Register

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख मशान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालयमा अनलाईन माध्यबाट कक्षा सञ्चालन गरी शहरी क्षेत्रका विद्यालय बन्द गर्ने भएको हो ।

Advertisement

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो । तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा अलमल गर्दै आएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...