आज २०७८ वैशाख ६ गते सोमवार, हेर्नुहोस् तपाइको आजको राशिफल

अनलाइन पत्र संवाददाता२०७८-०१-०६ No Comments

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईको लागि आजको दिन त्यति सारो फाइदाजनक रहेको देखिन्न । पारिवारिक हिसाबले केहि दुख खप्नु पर्ने देखिन्छ । संयमित हुनुपर्ने छ ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
माया प्रेममा सुधार आउने खालको दिन रहेको देखिन्छ । तपाईको जीवनमा सन्तान प्राप्त हुने खालको दिन रहेको देखिन्छ । काम गर्दा विचार पुराएर गर्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईको लागि आज दिन एकदम राम्रो रहेको देखिन्छ । आफन्तजनबाट राम्रो सहयोग पाउनु हुने छ । पढाइ लेखाइको लागि यो समय एकदम राम्रो रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईको लागि आजको दिन एकदम राम्रो रहेको देखिन्छ । महिनाको अन्त्यतिर केहि फाइदा हुने खालको समय रहेको देखिन्छ । सोचेर अगाडी बढ्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईको आजको दिन ठिकै रहेको छ । नोकरीबाट पनि राम्रो फाइदा हुने देखिन्छ । तपाइले सोच्नु भएको काम पुरा हुदैजाने देखिन्छ ।

Ad
Ad