Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७८ वैशाख ६ गते सोमवार, हेर्नुहोस् तपाइको आजको राशिफल

Company Register

तपाईको आजको  राशीफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईको लागि आजको दिन त्यति सारो फाइदाजनक रहेको देखिन्न । पारिवारिक हिसाबले केहि दुख खप्नु पर्ने देखिन्छ । संयमित हुनुपर्ने छ ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
माया प्रेममा सुधार आउने खालको दिन रहेको देखिन्छ । तपाईको जीवनमा सन्तान प्राप्त हुने खालको दिन रहेको देखिन्छ । काम गर्दा विचार पुराएर गर्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईको लागि आज दिन एकदम राम्रो रहेको देखिन्छ । आफन्तजनबाट राम्रो सहयोग पाउनु हुने छ । पढाइ लेखाइको लागि यो समय एकदम राम्रो रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईको लागि आजको दिन एकदम राम्रो रहेको देखिन्छ । महिनाको अन्त्यतिर केहि फाइदा हुने खालको समय रहेको देखिन्छ । सोचेर अगाडी बढ्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईको आजको दिन ठिकै रहेको छ । नोकरीबाट पनि राम्रो फाइदा हुने देखिन्छ । तपाइले सोच्नु भएको काम पुरा हुदैजाने देखिन्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...