Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

युवराज चौलागाईंको “घुरघुर” सार्वजनिक

Company Register

युवराज चौलागाईंको आवाज र लय सिर्जनामा समावेश गीत “घुरघुर” सार्वजनिक भएको छ l कौशिला खनाल कर्माचार्यको शब्दमा तयार भएको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् l भिडियोमा गायक युवराज सँग वर्षा राउतको अभिनय रहेको छ l गीतको संगीत संयोजन रिकेश गुरुङको रहेको छ l  धिरज जङ साहाको छायाङ्कन रहेको भिडियोलाई सम्पादन र कलरिङ् गर्ने काम विकास धमलाले गरेका छन् l भिडियोलाई युवराजले आफ्नै च्यानल बाट सार्वजनिक गरेका छन् l

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...