Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पत्रकार महासंघको उपचार कोषमा वाणिज्य संघको ७५ हजार सहयोग

Company Register

नेपाल पत्रकार महासंघ मकवानपुर शाखा रहेको उपचार कोषमा मकवानपुर उद्योग बाणिज्य संघले ७५ हजार सहयोग गरेको छ। सोमबार संघले आफ्नै कार्यालयमा नवनिर्वाचित मकवानपुरका पत्रकारहरुलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्दै पत्रकार महासंघको उपाचार कोषमा ७५ हजार सहयोग गरेको हो । रकम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष मणिराज गौतमलाई प्रदान गरेको थियो । संघले नवनिर्वाचित कार्य समितिका पदाधिकारी,केन्द्रीय तथा प्रदेश परिषद सदस्यलाई टिका र खादा लगाएर स्वागत गरेको थियो।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...