काठमाडौं – पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको आवाजमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ ।

गीतको शब्द/संगीत प्रभावन जे, मिक्सिङ/मास्टरिङ गोविन्द सोनी र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियोमा निर्देशन कमल राई, क्यामेरा हरिश महरा, सम्पादन÷कलर विष्णु खड्का र श्रृगार सबु तामाङको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू