Menu

आज २०७७ चैत २१ गते शनिवार, हेर्नुहोस् तपाइको आजको राशिफल

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथीभाई तथा इष्टमित्रसंगको भेटघाटले आजको दिन हर्सोल्लासका साथ बित्नेछ । धार्मिक कार्यमा रूचि बढ्नेछ । अधुरा काम बन्नाले मन उत्साहित हुनेछ, तपाइले आज दहि सेवन गरेर यात्रा गर्दा शुभ हुनेछ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा थोरै भएनी खिन्नता हुनेछ। पशुचौपाया बाट नोक्सानी उठाउनु पर्ला । तर मध्यान्नतिर भने आटेका कार्यहरु सफल हुनेछन। आजको दिन कालो वा निलो बस्तुको प्रयोग बाट टाढा रहदा राम्रो हुनेछ। ऊ नम शिबाय मन्त्र १०८ पटक जपेमा सबै अनिष्ट समाप्त हुनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परिवार मा प्रेम बढ्नेछ । सुसमाचर सुन्ने अवसर आउनेछ । शत्रु पक्ष कमजोर हुनेछन । जागिर तथा नोकरीमा पदोन्नती हुने समय छ । अध्ययन, अध्यापन मा रुची बढनेछ । आज को दिन ढुकुर वा परेवा लाइ अन्न दिदा राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रु पक्ष बलवान हुनेछन बोल्दा विचार गरेर मात्र बोल्नुहोला अनाबस्यक झैझगडा हुन सक्ला | परिवार जन बाट आज सहयोग को अपेक्षा नगर्दा राम्रो हुनेछ | ढाड तथा कम्मरको दुखाइले सताउनेछ | आज को दिन कुनै नयाँ कार्यको थालनी नगरे फाईदा होला | कुकुर तथा कागलाइ अन्न दिएमा राम्रो हुनेछ|

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
राज्य पक्षबाट सहयोग मिल्नेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरु पुरा हुनेछन। आर्थिक तथा सामाजिक पक्ष सवल हुनेछ । कुनै सभा समारोहमा सहभागी भइएला, जागिर तथा नोकरीबाट लाभ होला। आजको दिन दुखिलाई भोजन गराएमा राम्रो हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad