Comments Add Comment

आज २०७७ चैत ४ गते बुधवार, हेर्नुहोस् तपाइको आजको राशिफल

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन कुनै बिशेष काममा सहभागी भइएला, हजुर बोलेका कार्यहरु लागु हुनेछन, बिरोधी तत्व हरु सेलाउदै जालान, मनले आटेका कुराहरु पुरा हुनेछन, बुद्दि पुर्याएर काम लिनुहोला |

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन धन तथा मान प्राप्त हुने योग छ, बैदेसिक यात्राका अबसरहरु नआउलान भन्न सकिन्न, तर दिउसोबाट घाटि तथा दातको समस्या हुनसक्छ चिसोबाट जोगिनुहोला|

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफ्नो पराक्रम देखाउने समय आएको छ, हृदय हर्षले भरिनेछ, आजको दिन शत्रुसंग मित्रता हुनसक्छ, उच्च पद प्राप्ति हुनसक्छ|

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुत्र तथा घर जग्गामा वृद्धि होला, महान कार्यको सुरुवात हुनेछ, तपाइको चत्रुराइको कारणले धेरै कार्यहरु सप्रन सक्छ, भुमि तथा व्यापार ब्यबसायमा वृद्धि होला |

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शत्रुहरु पहिले भन्दा सक्रिय होलान, आजको दिन मामाको साथ र सहयोग रहनेछ, अनाबस्यक खर्च हुनसक्छ| आजको दिन शिवजीको आराधना गरे राम्रो हुनेछ |

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन दाम्पत्य जीवन सुखमय रहनेछ, ससुराली पक्षबाट पनि सहयोग पाइनेछ, कुनै साझेदारी सम्बन्धी ब्यबसाय शुरु हुनसक्छ, डुबेको धन पनि प्राप्त हुनसक्छ |

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन शरीरमा आलस्यता आउन सक्छ, बैदेसिक यात्राको अवसर पनि आउन सक्छ, चिट्टा पर्ने वा आकस्मिक धन लाभ हुनसक्छ, कुनैपनि गुप्त रोगले सताउन सक्छ |

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कुनै पनि साहित्य तथा मनोरन्जन बिषयको ज्ञान हुनेछ, कुनै पनि मठमन्दिर तथा तीर्थयात्रा गराउला, आजको दिन कसैलाई सेवा गर्ने मन होला |

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तपाइलाई आजको दिन बिषेश अधिकार पप्राप्त हुनेछ, व्यापार तथा ब्यबसाय बाट प्रगति होला, कुनै पनि क्षेत्रमा तपाइको अनुशासनले गर्दा प्रशंसा हुनेछ, राज्यबाट पनि लाभ होला |

आजको दिन तपाइलाई नया प्रशिक्षण प्राप्त हुनेछ, आध्यामिक लेख तथा रचना पढ्नुहुनेछ, प्रियजनको भेटघाटले मन खुसि रहला, बिभिन्न प्रकारका सम्पत्ति प्राप्त हुने योग छ |

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बिनाकारण झैझगडा बेहिज्जतको सामना गर्नुपर्ला, अनाबश्यक खर्च हुदा मन अशान्त रहला, काममा विभिन्न प्रकारको अबरोध तथा झन्झट आउला| आजको दिन ओम् नम शिबाय १०८ पटक जपेमा राम्रो हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर