काठमाडौँ– महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘मारुनी’ युट्युबमार्फत् सार्वजनिक भएको छ । चलचित्रले सभ्य तरिकाले तेस्रो लिङ्गी पात्रको चरित्रलाई चलचित्रमा प्रस्तुत गरेको छ ।

अधिकांश चलचित्रमा तेस्रो लिङ्गीलाई देखाउन मजाकको पात्र बनाउने गरिएकोमा यस चलचित्रमा भने भिन्न तरिकाले प्रस्तुत गरिएको छ । चलचित्रलाई पुनम पाण्डेले निर्माण गरेकी हुन् भने नवल नेपालले निर्देशन गरेका छन् ।

चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको छ । सञ्जय लामाले खिचेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू