Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको आदेश

Company Register

सर्वोच्च अदालतले पशुपतिमा सुनको जलहरी नराख्न अन्तरिम आदेश दिएको छ । चाँदीको जलहरी विस्थापित गरेर सरकारले सुनको जलहरी राखेपछि सर्वोच्चले अधिवक्ता निकिता ढुंगानाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै जलहरी नराख्न आदेश दिएको हो। रिट निवेदक र सरकार दुवैलाई छलफलका लागि फागुन १७ गते उपस्थित हुन आदेश दिँदै सर्वोच्चले त्यस दिनसम्मका लागि सुनको जलहरी नराख्न न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले आदेश दिएको हो। तर सर्वोच्चको आदेश आउनु अघि नै बुधबार बिहान राष्ट्रपति भण्डारीले पशुपतिनाथमा जहलहरी राखेकी छिन्।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...