पूवी मकवानपुरको बकैया गाउँपालिकाले तामाङ्ग समुदायको पर्व सोनाम ल्होसारमा ३ दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा आजदेखि ३० गतेसम्म विदा दिएको जानकारी दिएको छ ।