आजबाट संचारकर्मीलाई कोरोना विरुद्धको खोप लगाइँदै

अनलाइन पत्र संवाददाता२०७७ माघ २६ No Comments

आज सोमबारबाट अग्रपंक्तीमा रहेर काम गर्ने संचारकर्मीलाई पाँच दिनका लागि कोरोना विरुद्धको खोप लगाइने भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बसेको बैठकको निर्णयानुसार निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप लगाउने व्यस्था गरिएको पत्रमा उल्लेख रहेको छ ।

Ad
Ad