
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको देखिएको छ । आज दिउँसो देशको प्रदेश १ को पहाडी भू-भागमा आंशिक वदली रहनेछ। त्यस्तै वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




