Comments Add Comment

दुर्गेश र जिवेस सँग गीता र श्रयाको “सही हो सही हो” (भिडियो)

गायक अर्जुन पोख्रेल र सुजता केसीको आवाजमा गीत “सही हो सही हो” सार्वजनिक भएको छ । दी डिभाइन युट्युब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यादव लम्सालको शब्द रचना रहेको गीतमा संगीत तथा संगीत संयोजन गायक पोख्रेलकै रहेको छ । दुर्गेश थापा , जिवेस गुरुङ, गीता ढुंगाना र श्रया सिटौला भिडियोमा फिचर्ड छन् । रामजी लामिछानेको निर्देशन र कोरीयोग्राफीमा तयार पारिएको भिडियोको सम्पादन अर्जुन जिसीको रहेको छ । भिडियोको दृश्य सौरभ लामा कैद गरेका छन्  ।

https://www.youtube.com/watch?v=R6N22LKBK7w&feature=emb_title

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर