बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज हुने भनिएको बैठक विशेष कारणले भन्दै सूचना निकालिएर स्थगित गरिएको हो । प्रदेश सभाले जारी गरेको सूचना अनुसार प्रदेश सभाको बैठक अगामी फागुन ५ गते दिनको २ बजे बस्ने उल्लेख गरिएको छ ।

May be an image of text that says 'प्रदेश सभा बागमती प्रदेश हेटौंडा, मकवानपुर शटणसती प्रदेश सचिवालय मकवानपुर मिति: २०७७/१०/१5 सूचना प्रदेश सभा बागमती प्रदेशको मिति २०७७/१०/१९ गते सोमबार दिनको २:०० बजे बस्ने भनिएको बैठक विशेष कारणले गर्दा मिति २०७७/११/० दिनको २:०० बजे बस्ने व्यहोरा माननीय सदस्यज्यूहरुको जानकारीको लागि सादर गते बुधबार अनुरोध गर्दद्ु। ੧5, माघ २०७७ कृष्ण हरि खडका प्रदेश सभा सचिव'