यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सुनको मूल्य सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौँ – नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
मंगलबार प्रतितोला ९२ हजार ८०० रूपैयाँ कारोबार छापवाल सुन आज ९२ हजार ९०० रूपैयाँ कायम गरिएको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ४०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार २६० रूपैयाँमा कारोवार भइरहेको छ ।