काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
साेमवार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
राती प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
Tags
मौसमखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
आज दिउँसो हल्का वर्षा हुने सम्भावना
२०७६-१२-०६
आज भारी वर्षाको सम्भावना
२०८२-०५-०४
डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु
२०७६-०५-२२
आजदेखि पाँच दिनसम्म भारी वर्षा हुने
२०७७-०६-०५
इजरायलमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु
२०७७-०६-२८
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



