Comments Add Comment

प्रकाश ओझाको नयाँ गीत ‘भन्दे’ सार्वजनिक (भिडियो)

गायक प्रकाश ओझाले नयाँ गीत ‘भन्दे’ सार्वजनिक गरेका छन् । गीतमा शब्द र संगीत ओझा आफैले गरेका छन् ।

भन्दे को भिडियोमा कलाकारहरु मुकुन भुषाल, रविन्द्र झा, पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाल फिचर्ड छन् । भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । सुदिप बरालको छायांकन रहेको भिडियोमा सम्पादन सुप्रिम पराजुलीको छ ।

हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर