Menu

भोलिदेखि अमेरिकामा कोरोनाविरुद्वको खोप लगाइने

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारेदेखि सुरु हुने भएको छ। 

फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई शनिबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएको थियो।

खोपको पहिलो ३० लाख डोज सबै राज्यमा पुर्‍याइनेछ। यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। खोप सुरक्षित तरिकाले सबै राज्यमा पुर्‍याइने अमेरिकी अधिकारीहरुले बताएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad