Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक प्रमोद खरेलको आवाजमा “दुनियाँलाई हसाई हसाई” सार्वजनिक (भिडियो सहित)

Company Register

गायक प्रमोद खरेलको आवाजमा “दुनियाँलाई हसाई हसाई” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनमा आइपर्ने प्रेम र विछोडलाई गीतमा समेटिएको छ । आफनो मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ  ।

Advertisement

ज्ञान बहादुर गुरुङको शब्द तथा टेक नारायण चापागाईँको संगीत संयोजन गीतमा रहेको छ । मायालुले आफुलाई छोडि पराईको साथमा जादाँको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा छ । ”दुनियाँलाई हसाई हसाई” गीतको भिडियोमा समिर खान , गरिमा शर्मा र मोक्तर खानको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...