Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शुक्रबार साँझ मकवानपुरमा थप २१ जना संक्रमित थपिए

Company Register

मकवानपुरमा शुक्रबार साँझ थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको ७७ जनाको स्वाब परिक्षणमा २१ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेहरु मध्य ८ जना महिला र १३ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरु धेरैजसो हेटौंडा र जिल्ला बाहिर घर भएका मकवानपुर जिल्लामा कार्यरत रहेका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...