यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

शुक्रबार साँझ मकवानपुरमा थप २१ जना संक्रमित थपिए


मकवानपुरमा शुक्रबार साँझ थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको ७७ जनाको स्वाब परिक्षणमा २१ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेहरु मध्य ८ जना महिला र १३ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरु धेरैजसो हेटौंडा र जिल्ला बाहिर घर भएका मकवानपुर जिल्लामा कार्यरत रहेका छन् ।

Advertisement
