नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर र्‍यापर चिलकोले नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

र्‍यापर चिलले “ह्याप्पी तिहार” बोलको म्युजिक भिडियो चिल अफिसियल युट्युव च्यानलमार्फत बुधबार सार्वजनिक गरेको छ । गीतमा शब्द संगीत र र्‍याप र्‍यापर चिल र गहन खतिवडाको छ भने विट र रेकर्डिङ सायम ढकालले गरेका छन् । भिडियोको डिरेक्सन र सम्पादन आदर्श पराजुली र शेखर दाहालले गरेका छन् ।