यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडाैं – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जनाएको छ ।

Advertisement
हाल मुलुकको प्रदेश नम्बर १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
साेमबार राती प्रदेश नम्बर १, गण्डकी र कर्णाली प्रदेशका भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
दिउँसो देशभर सामान्यतय सफा रहे तापनि अपरान्हपछि पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।