Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यस्तो छ आजको मौसम पूर्वानुमान

Company Register

काठमाडाैं – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जनाएको छ ।

Advertisement

हाल मुलुकको प्रदेश नम्बर १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

साेमबार राती प्रदेश नम्बर १, गण्डकी र कर्णाली प्रदेशका भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

दिउँसो देशभर सामान्यतय सफा रहे तापनि अपरान्हपछि पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...