काठमाडौं – पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ भएको छ। आइतबार गरिएको परीक्षणबाट धमलालाई कोरोना पुष्टि भएको हो। 

कोरोना पुष्टि भएपछि उनी काठमाडौंस्थित घरमै आइसोलेसनमा बसेका छन्। धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिएका छन्।

https://www.facebook.com/RishiDhamalaOfficial/posts/2694917057466873

कन्ट्याक्ट ट्रेसिङमा परेपछि धमलाले कोरोना परीक्षण गरेका थिए। र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।