Menu

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले मंगलबा। खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगनाको संयुक्त इजलासले रिट खारेज गरेको हो । गणित विषयलाई उपेक्षा गरिएको भन्दै भागवता अर्यालले रिट दायर गरेका थिए । रिट खारेज भएसँगै अब नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad