Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुनको भाउ घट्यो, तोलाको कति ?

Company Register

काठमाडौं – सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

Advertisement

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८ रुपैयाँ निर्धारण भएको थिया । चाँदी बुधबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...