यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मलेसियामा कामकै क्रममा हात गुमाएका नेपालीले पुनः रोजगारी पाए


मलेसियामा मेसिन चलाउँदा चलाउँदै दुर्घटनामा परेर हात गुमाएका एक नेपालीले पुनः रोजगारी पाएका छन् । बाराको कलैया उपमहानगरपालिका २२ बह्रमपुरीका दीपक प्रसाद साहको कामकै क्रममा गत २६ नोभेम्बरमा मेसिनमा परि दाहिने हात गुमेको थियो । मलेसियाको मलका राज्यस्थित वईएचआई नामक फलाम कम्पनीमा कार्यरत उनको मेसिनले दाहिने हात पूर्णरुपले गुमेको थियो । कम्पनीले उनको स्थानीय अस्पतालमा उचपार गराएपछि अहिले पुन रोजगारी दिएको हो । उनी हात गेपछि कृतिम हातको सहारामा काममा खटिएका छन् । उनलाई शुक्रबार कम्पनीले नै नयाँ इलोक्ट्रोनिक हात राखिदिएको उनका साथिहरुले बताएका छन् ।

Advertisement