Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मलेसियामा कामकै क्रममा हात गुमाएका नेपालीले पुनः रोजगारी पाए

Company Register

मलेसियामा मेसिन चलाउँदा चलाउँदै दुर्घटनामा परेर हात गुमाएका एक नेपालीले पुनः रोजगारी पाएका छन् । बाराको कलैया उपमहानगरपालिका २२ बह्रमपुरीका दीपक प्रसाद साहको कामकै क्रममा गत २६ नोभेम्बरमा मेसिनमा परि दाहिने हात गुमेको थियो । मलेसियाको मलका राज्यस्थित वईएचआई नामक फलाम कम्पनीमा कार्यरत उनको मेसिनले दाहिने हात पूर्णरुपले गुमेको थियो । कम्पनीले उनको स्थानीय अस्पतालमा उचपार गराएपछि अहिले पुन रोजगारी दिएको हो । उनी हात गेपछि कृतिम हातको सहारामा काममा खटिएका छन् । उनलाई शुक्रबार कम्पनीले नै नयाँ इलोक्ट्रोनिक हात राखिदिएको उनका साथिहरुले बताएका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...