Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

काजल अग्रवाल भोलि बिवाह बन्धनमा बाधिँदै

Company Register

बलिउड तथा साउथ चलचित्रकी चर्चित एवं सुन्दरी अभिनेत्री काजल अग्रवाल भोलि (शुक्रबार) बिवाह बन्धनमा बाधिँदै छिन् ।

Advertisement

अभिनेत्री काजलले मंगलबार (आज) आफ्नो इन्स्टाग्राम मार्फत् गौतम किचलुसँग ३० अक्टोवरमा बिवाह गर्न लागेकाे जानकारी गराएकी हुन् ।

View this post on Instagram

🧿 #kajgautkitched 🧿

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on Oct 28, 2020 at 6:00pm PDT

बिहेपछि पनि आफुले दर्शकलाई मनोरञ्जन दिइरहने काजलले बताएकी छिन् । साथै दर्शकहरुलाई निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत दिएकी छिन् ।

गौतम एक इन्टरप्रेनर हुन् । उनी डिस्सर्न लिभिङ डिजाइन शपका फाउन्डर तथा एक इनटेरियर डिजाइनर हुन् । काजलले बिवाहको तयारिको केहि फोटोहरु समेत सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । एजेन्सी

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...