यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मुख्य सचिव बैरागीलाई कोरोना संक्रमण


नेपाल सरकारका मुख्य सचिव शंकर बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्य सचिव बैरागीले बुधबार साँझ एक ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । उनले पछिल्ला केही दिनयता आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन्। उनि अहिले होम आईसोलेशनमा रहेको छ ।

Advertisement