Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मुख्य सचिव बैरागीलाई कोरोना संक्रमण

Company Register

नेपाल सरकारका मुख्य सचिव शंकर बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्य सचिव बैरागीले बुधबार साँझ एक ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । उनले पछिल्ला केही दिनयता आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन्। उनि अहिले होम आईसोलेशनमा रहेको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...