Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

“म तिमीको” म्युजिक भिडियो सार्वजनिक

Company Register

काठमाडौँ – मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत म तिमीको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

Advertisement

रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ। प्रशान्त जंग शाहको स्वरमा रहेको गीतमा प्रबेज जंग शाहको शब्द र संगीत रहेको छ।

म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् । टिम बेसमेन्टको छायांकन , सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। ुबेसमेन्ट प्रोडक्शन नेपालु को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

मोडलिङमा रुचि राख्ने प्रशान्तले यसअघि विभिन्न पुरुष सौन्दर्य प्रतियोगीतामा सहभागी भएर उपाधि जितिसकेका छन्। दशैँको अग्रिम शुभकामना सहित निर्माण टिमले यो भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन आग्रह गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...