Menu

पोखराको न्यूरोडमा भीषण आगलागी

२८ साउन, काठमाडौं । पोखराको न्यूरोडमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ ।

४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad