काठमाडौं । सुनको मूल्य घटेको छ । आइतबार सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैयाँ रहेको छ । गत शुक्रबार प्रति तोला ९४ हजार ९ सय रुपैयाँ रहेको थियो । 

असोज शुरूमा एक लाखको हाराहारीमा पुगेको सुनको मुल्य कात्तिकको पहिलो सातासम्म आइपुग्दा प्रतितोला ९४ हजारको हाहारीमा आइपुगेको छ ।