Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

नवनियुक्त मन्त्रीको शपथ आज हुदैँ

Company Register

बुधबार नियुक्त भएका तीनजना मन्त्रीको शपथ ग्रहण आज बिहीबार बिहान ११ बजे हुदै छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान शपथ ग्रहणका लागि तयारी गरिएको छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छिन्। बुधबार साँझ नेकपा महासचिव समेत विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका थिए। त्यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ र लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ। महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...