Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मन्त्रिपरिषद पुनर्गठन, नयाँ मन्त्रीमा को को थपिए ? (सूचि सहित)

Company Register

काठमाडौं – केपी शर्मा ओलीको मन्त्रिपरिषदले मन्त्रीपरिषद  पुनर्गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरेको छ । त्यस्र्तै लिलानाथ श्रेष्ठलाई महिला, बालिबालिक तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ । शहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त भएका छन् । 

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...