यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मन्त्रिपरिषद पुनर्गठन, नयाँ मन्त्रीमा को को थपिए ? (सूचि सहित)


काठमाडौं – केपी शर्मा ओलीको मन्त्रिपरिषदले मन्त्रीपरिषद पुनर्गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरेको छ । त्यस्र्तै लिलानाथ श्रेष्ठलाई महिला, बालिबालिक तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ । शहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त भएका छन् ।

Advertisement
