शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

अनलाइन पत्र संवाददाता२०७७-०६-२५ No Comments

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री पोखरेल हिजो सामान्य ज्वरो आएर पाटन अस्पताल भर्ना थिए । उनकाे स्वाब परिक्षण गरिएकाे थियाे । रिपोर्ट आज पोजेटिभ आएको हो ।अहिले उहाको स्वास्थ्य अवस्था सामान्य छ ।

Ad
Ad