Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

Company Register

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

मन्त्री पोखरेल हिजो सामान्य ज्वरो आएर पाटन अस्पताल भर्ना थिए । उनकाे स्वाब परिक्षण गरिएकाे थियाे । रिपोर्ट आज पोजेटिभ आएको हो ।अहिले उहाको स्वास्थ्य अवस्था सामान्य छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...