Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शुक्रबार बिहानै मकवानपुरमा थप ६६ जना कोरोना संक्रमित थपिए

Company Register

शुक्रबार विहानै मकवानपुरमा थप ६६ जनामा कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विहान सार्वजानिक भएको रिपोर्टमा हेटौंडानगरका ६२ जना, भीमफेदी गाउँपालिकाका २ जना र हेटौंडामा बस्दै आएका जिल्ला बाहिरका २ जनामा संक्रमण पुष्टि भएको हो । हेटौंडामा मात्र २३ जना महिला र ३९ जना पुरुषमा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । विहीबार संकलन गरीएको १३८ जनाको स्वाब मध्ये ६६ जनामा कोरोना पोजेटिभ देखिएको निरिक्षक चौलागाईले जानकारी दिए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...